दफा १७
कर्मचारीहरूको साटफेर
कुनै नेपाल ऐनले कुनै अड्डामा काम गरिरहेका वा केही जवानलाई यो ऐन बमोजिम गर्नु भनी सूचना दिंदा काम गरिरहेका वा साधारणतः त्यस्तो
काम गर्ने अधिकृतको दर्जा खुलाई दिए पुग्छ ।
नेपाल कानून व्याख्या सम्बन्धी ऐन, २०१०